logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कर्णालीमा जोगियो मुख्यमन्त्रीको पद, एमालेका ४ सांसदले गरे पार्टी ह्वीप उलंघन

    कर्णालीमा जोगियो मुख्यमन्त्रीको पद, एमालेका ४ सांसदले गरे पार्टी ह्वीप उलंघन

    2.4K
    Shares

    काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । 

    प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।

    शाहीकाे विपक्षमा मतदान गरेकाे एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend