logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ओली पक्षद्वारा खनाल, नेपालसहित ३२ नेता निष्काशनकाे तयारी (सूचीसहित)

    ओली पक्षद्वारा खनाल, नेपालसहित ३२ नेता निष्काशनकाे तयारी (सूचीसहित)

    2.3K
    Shares

    काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रतिनिधिसभाका २७ जना सांसद र प्रदेशसभाका ५ जना गरि ३२ जना सांसदसहितका नेतामाथि स्पष्टिकरण माग गरेका छन् । 

    साेमबार ओली पक्षकाे बैठकको निर्णयले कणार्लीमा फ्लोर क्रस गरेका र सहयाेग गर्नेहरुमाथि स्पष्टिकरण साेधिने बताएकाे थियाे । 

    आगामी वैशाख १० गते बस्ने ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेपाल-खनाल पक्षका यी नेताहरु निष्काशन गर्ने तयारी गरिरहेकाे स्राेतले बताएकाे छ । 

    यस्तो छ नेकपा एमालेले कारबाहीका लागि तयार पारेको सांसदको नामावली :

    १) माधवकुमार नेपाल

    २) भीम रावल

    ३) सुरेन्द्र पाण्डे

    ४) घनश्याम भुसाल

    ५) पवित्रा निरौला

    ६) झपट रावल

    ७) मेटमणि चौधरी

    ८) यज्ञराज सुनुवार

    ९) जीवनराम श्रेष्ठ

    १०) झलनाथ खनाल

    ११) विरोध खतिवडा

    १२) सोमप्रसाद पाण्डे

    १३) भवानी खापुङ

    १४) नारायण खतिवडा

    १५) जयकुमार राई

    १६) गणेश पहाडी

    १७) दिपकप्रकाश भट्ट

    १८) योगेशकुमार भट्टराई

    १९) हिराचन्द्र केसी

    २०) पुष्पाकुमारी कर्ण कायस्थ

    २१) कल्याणी खड्का

    २२) लक्ष्मीकुमारी चौधरी

    २३) सरलाकुमारी यादव

    २४) कृष्णलाल महर्जन

    २५) नीरादेवी जैरु

    २६) मुकुन्द नेउपाने

    २७) रामकुमारी झाक्री

    कर्णाली प्रदेशका सांसदः

    १) प्रकाश ज्वाला

    २)नन्दसिंह बुढा

    ३) कुर्मराज शाही

    ४) अम्बरबहादुर थापा

    ५) देवी ओली


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend