logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बाेधन गर्ने 

    प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बाेधन गर्ने 

    1.4K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले दिउँसो साढे तीन बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने बताइएको छ।

    प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेकाे थापाले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend