logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

    संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

    3.7K
    Shares

    काठमाडौं।  संघीय संसद सचिवालयका एक उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। सचिवालय कानुन शाखाका उपसचिवको बिहीबार बिहान मृत्यु भएको हो। 

    बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो।
     
    मृत्यु भएका उनमा मुटुको समस्या र पत्थरीको समस्या रहेको बताइएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend