logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • घट्न थाले भारतमा काेराेना संक्रमित, मृत्युदर भने बढ्दाे 

    घट्न थाले भारतमा काेराेना संक्रमित, मृत्युदर भने बढ्दाे 

    1.2K
    Shares

    काठमाडाैं । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेकाे छ । केही दिनयता संक्रमितकाे संख्यामा लगातार कमी आइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै, ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको बताइएकाे छ ।

    संक्रमितको संख्यामा कमी आए पनि मृत्यु दर भने लगातार बढिरहेकाे छ । मंगलबार ४ हजार ५२५ जनाको महामारीका कारण मृत्यु  भएकाे छ । यसअघि सोमबार ४ हजार ३३४ को मृत्यु भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend