logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • केही समयमा उपयुक्त निर्णय लिने गरी सकियाे विपक्षी दलकाे बैठक 

    केही समयमा उपयुक्त निर्णय लिने गरी सकियाे विपक्षी दलकाे बैठक 

    2.7K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ । 

    बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक-आधा घण्टामा उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend