२०८१ पुष ११ बिहिबार
काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ ।
अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै शनिवार र आइतवार बस्ने तय भएको बैठक कोरोना महामारीका कारण रोकिएको जानकारी दिएका छन् ।