२०८१ मंसिर १३ बिहिबार
काठमाडाैं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबीसहित १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधवकुमार नेपालसहित विपक्षी दलका नेताहरुले भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् ।