logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

    कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय

    2K
    Shares

    काठमाडाैं । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ ।

    सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकाे र राष्ट्रपति समक्ष सिफारिस गरेकाे  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भनी प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी भएकाे थियाे । उक्त विज्ञप्ति जारी भएपछि मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend