२०८१ पुष ११ बिहिबार
काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
दिउँसो साढे ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।