logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • संसद विघटन भएपछि एमाले सचेतक चौधरीले फिर्ता गरिन्  सरकारी गाडी

    संसद विघटन भएपछि एमाले सचेतक चौधरीले फिर्ता गरिन्  सरकारी गाडी

    4.8K
    Shares

    काठमाडौं। विघटित प्रतिनिधि सभा सांसद तथा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले  संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेकी छिन्।  

    प्रतिनिधि सभा विघटन भएसंगै सांसद पदबाट मुक्त भएकाले चौधरीले गाडी फिर्ता गरेको बताइन्। 

    संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend