logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मन्त्रिपरिषदद्वारा १६ खर्ब रुपैयाँ बजेट पारित 

    मन्त्रिपरिषदद्वारा १६ खर्ब रुपैयाँ बजेट पारित 

    2.6K
    Shares

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्बाट पारित भएको आयव्ययको विवरण राष्ट्रपति कार्यालय पठाइएको एक मन्त्रीले जानकारी दिए । 

    सरकारले शनिबार नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने तयारी भइरहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend