logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • कारबाहीकाे चेतावनीसहित महन्थले पनि पठाए उपेन्द्रलाई २४ घण्टे पत्र

    कारबाहीकाे चेतावनीसहित महन्थले पनि पठाए उपेन्द्रलाई २४ घण्टे पत्र

    1.8K
    Shares

    काठमाडाैं । जसपाका अध्यक्ष महन्थ ठाकुरले पुन: उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन पत्र पठाएका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाएर सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

    यसअघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए । 

    जसपामा यतिबेला स्पष्टिकरणकाे हाेडबाजी चलेकाे छ । यसअघि पनि दुवैले एक अर्कामा स्पष्टिकरण माग गरेका थिए । दुवैले जवाफ बुझाएका थिएनन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend