logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मदिरा र सूर्तीजन्य पदार्थको मूल्य बढ्ने

    मदिरा र सूर्तीजन्य पदार्थको मूल्य बढ्ने

    2.2K
    Shares

    काठमाडौं । मदिरा र सूर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ । सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् । उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् । अब मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend