logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न विभागकाे आग्रह

    आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न विभागकाे आग्रह

    2.3K
    Shares

    काठमाडाैं । आन्तरिक राजश्व विभागले आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गरी विभागले कर कार्यालयमा गएर सुविधा उपयोग गर्न आग्रह गरेकाे हो ।

    आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ ।

    कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको छ । यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा सम्पर्क गरी सहुलियतको अधिकतम उपभोग गर्न विभागले आग्रह गरेको हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend