२०८१ मंसिर १३ बिहिबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । आइतबार मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् ।