काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अरू दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ।
प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बैठक बोलाएका छन् ।
छलफलमा सहभागिताका लागि भन्दै दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र नै पठाएका थिए। छलफलमा प्रधानमन्त्री ओली जानेरनजाने नय नइसकेको छैन ।