logo

२०८१ पुष ११ बिहिबार

logo
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति कार्यालयबाट सर्वोच्चमा पठाएको १५ बुँदे जवाफमा के छ ? (पूर्णपाठ) 

    राष्ट्रपति कार्यालयबाट सर्वोच्चमा पठाएको १५ बुँदे जवाफमा के छ ? (पूर्णपाठ) 

    1.9K
    Shares

    काठमाडौं : राष्ट्रपति कार्यालय शीतल निवासले सर्वोच्च अदालतलाई १५ बुँदे लिखित जवाफ पठाएको छ। 

    बिहीबार राष्ट्रपतिको तर्फबाट राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका हुन् । 

    भट्टराईले पठाएको जवाफमा राष्ट्रपतिले संविधान बमोजिम गरेका कामकारबाही र निर्णय अदालतले बदर गर्न नसक्ने जिकिर गरिएको छ । 

    जवाफको १० नम्बर बुँदामा संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्न राष्ट्रपतिको कार्यालयबाट भएको कार्य उपर यस कार्यालयलार्ई विपक्षी बनाई दायर भएको रिट निवेदन बदरभागी छ भनेर उल्लेख गरिएको छ । राष्ट्रपतिको निर्णयमा विवेक प्रयोग गरिएको दाबी जवाफमा गरिएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend