logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • बिकिनी लगाएर टेनिस कोर्टमा किम !

    बिकिनी लगाएर टेनिस कोर्टमा किम !

    2.2K
    Shares

    एजेन्सी । हलिउड अभिनेत्री तथा टेलिभिजन प्रस्तोता किम कार्दशिन सोशस मिडियामा निकै सक्रिय रहन्छिन् । फरक फरक तस्बिर शेयर गर्न रुचाउनले किम धेरै जसो बिकिनी पोजमा देखिने गछिन् । 

    हालै उनी बिकिनीमा टेनिस कोर्टमा देखिएकी छिन् । बिकिनी लगाएर टेनिस खेल्दै गरेको तस्बिर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनको यो तस्बिर छोटो समयमा नै भाइरल बनेको छ ।

    यद्यपी, उनी फोटोसेशनका लागि मात्र टेनिस कोर्ट पुगेकी हुन् । सोही ड्रेसमा उनले सामुन्द्रिक किनारामा पनि फोटो खिचाएकी छिन् । 

    अहिलेसम्म तीन वटा विहे गरिसकेकी किम पछिल्लो समय केन वेस्टसँगको सम्बन्ध विच्छेद गर्ने खबरका कारण चर्चामा छिन् । चार सन्तानकी आमा किमको शारीरिक बनोटलाई उनका फ्यानले निकै प्रशंसा गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend