काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विनिमय दर तोकेको छ ।
शुक्रबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ १ पैसा र बिक्री दर ११९ रुपैंया ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा, यूके पाउण्ड स्टिर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
यसैगरी बहराइन दिनार १ को खरिद दर ३१५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१७ रुपैयाँ २६ पैसा, कुवेती दिनार १ को खरिद दर ३९४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३९६ रुपैयाँ ९५ पैसा, युएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७१ पैसा र बिक्री दर ३ रुपैयाँ ७३ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।