logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आइतबारको विनिमय दर : कुनकाे कति ?

    आइतबारको विनिमय दर : कुनकाे कति ?

    2K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विनिमय दर तोकेको छ ।

    आइतबारअमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २९ पैसा र बिक्री दर ११९ रुपैंया ८९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा, यूके पाउण्ड स्टिर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १६४ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

    यसैगरी बहराइन दिनार १ को खरिद दर ३१६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३१८ रुपैयाँ, कुवेती दिनार १ को खरिद दर ३९५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३९७ रुपैयाँ ७५ पैसा, युएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४८ पैसा र बिक्री दर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७० पैसा र बिक्री दर ३ रुपैयाँ ७२ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ८१ पैसा र बिक्री दर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend