logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १४ जनामा जीका भाइरस पुष्टि भएपछि केरल र तमिलनाडुमा हाइ अलर्ट

    १४ जनामा जीका भाइरस पुष्टि भएपछि केरल र तमिलनाडुमा हाइ अलर्ट

    1.6K
    Shares

    भारतको केरलमा १४ जनामा जीका भाइरसको संक्रमण पुष्टि भएको छ ।

    केरलमा १४ जनामा जीका भाइरस पुष्टि भएपछि दक्षिणी राज्य केरल र तमिलनाडुमा हाइ अलर्ट जारी गरिएको छ । केरलमा भेटिएको सबै भाइरसको पुष्टि पुणेको नेश्नल इस्चिट्यूड अफ भाइरोलोजीले गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

    जीका भाइरस एडीस नामक लामखुट्टेको टोकाइबाट फैलन्छ । यही लामखुट्टेको टोकाइबाट डेंगु र चिकुनगुनिया फैलन्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend