logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • बालुवाटार छाेड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

    बालुवाटार छाेड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

    2.3K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । सर्वोच्चले मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend