logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • सर्वोच्चको आदेशपछि कुरा बुझौँ, राेइलाे नगराैँ : भट्टराई

    सर्वोच्चको आदेशपछि कुरा बुझौँ, राेइलाे नगराैँ : भट्टराई

    3.1K
    Shares

    काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सर्वोच्चको आदेश पछि कुरा बुझ्न र भनेकाे मान्न आग्रह गरेका हुन् ।

    ट्विटरमा लेखेका छन्, ‘भनिन्छ-उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन । सर्वोच्चको आदेश पछि कुरा बुझौँ/मानौँ । हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन, त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो, धारा७६ (५) हाम्रो विशेष प्रावधान हो । रोइलो नगरौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend