logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • देउवाले गरे ५ सदस्यीय मन्त्रिपरिषद् गठन, काे–काे बने मन्त्री ? 

    देउवाले गरे ५ सदस्यीय मन्त्रिपरिषद् गठन, काे–काे बने मन्त्री ? 

    1.5K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

    संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २-२ जना मन्त्री नियुक्त गरेका हुन् ।

    कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

    देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend