logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • माधव नेपाललाई पार्टीमा स्वीकार गर्न सकिन्न : केपी शर्मा ओली 

    माधव नेपाललाई पार्टीमा स्वीकार गर्न सकिन्न : केपी शर्मा ओली 

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा माधव नेपाललाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले माधव नेपालका कारण एमालेकाे सरकार ढलेकाे र उनलाई क्षमा दिन नसकिने बताएका हुन् । 

    नेपालसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने उनकाे भनाइ थियाे । बालकाेटमा पुगेर ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गरी नाराबाजी गरेका थिए ।

    उनले अकारण आफूलाई प्रधानमन्त्रीबाट हटाइएकाे र आफूलाई ग्लानी नभएकाे पनि जानकारी दिए । उनले आफ्नो कार्यकालमा राम्राे काम गरेकाे दाबी पनि गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend