logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

    सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

    3.4K
    Shares

    ३० असार, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य  एक रुपैयाको दरमा घटाएको छ ।

    मूल्यवृद्धिको बिरोधमा उत्रिएका संयुक्त विद्यार्थी संगठनसँगको मागलाई सम्बोधन गर्दै निगमले मुल्य घटाइएको हो ।

    निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको छ । अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल  तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम  भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend