logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सरकारकाे सिफारिस

    साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सरकारकाे सिफारिस

    1.9K
    Shares

    काठमाडाैं । सरकारले साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३ गते बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ३ गते दिउँसो ४ बजेलाई बैठक बोलाउन सिफारिस गरिएको हो ।

    सर्वोच्च अदालतले परमादेश जारी गरी संसद पुनर्स्थापना गर्न आदेश दिएको थियो ।

    बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको कार्यविधि एक वर्ष थप गरेकेा पनि कार्कीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend