logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • अब उपेन्द्र यादव पक्षमा १७ सांसद !

    अब उपेन्द्र यादव पक्षमा १७ सांसद !

    3.2K
    Shares

    काठमाडौं । जनता समाजवादी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका ५ सांसदले विद्रोह गरेका छन् । सांसदहरु अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रुही नाथले ठाकुर पक्षको साथ छोडेर उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।

    ठाकुर पक्षमा रहेका ती सांसदहरु बालकुमारीस्थित पार्टी कार्यालयमा जारी यादव पक्षकाे संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएका हुन् । यसअघि संसद विघटनको विपक्षमा नै उभिएका प्रमोद साह केही समयदेखि महन्थ ठाकुरसँग थिए ।

    पछिल्लोपटक सर्वोच्चको फैसलाले संसद पुनर्स्थापना गरिदिएपछि उनीलगायतका ५ सांसद उपेन्द्रको कित्तामा पुगेका छन् । अब उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend