logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नम्रता सापकाेटा भन्छिन्, ‘बिहे नगरीकन बच्चा पाउन चाहन्छु’

    नम्रता सापकाेटा भन्छिन्, ‘बिहे नगरीकन बच्चा पाउन चाहन्छु’

    2.2K
    Shares

    काठमाडौं । अभिनेत्री नम्रता सापकोटाले विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

    अन्तर्वार्ताकाे क्रममा उनले भनेकी छिन् ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

    समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि उनले बताएकी छन् । उक्त अभिव्यक्ति दिइएकाे भिडियाे सापकाेटाले सामाजिक संजालमा पनि पाेस्ट गरेकी छिन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend