logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बुधबारको विनिमय दर : कुनको कति ?

    बुधबारको विनिमय दर : कुनको कति ?

    1.8K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विनिमय दर तोकेको छ ।

    बुधबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ९ पैसा र बिक्री दर ११९ रुपैयाँ ६९ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै यूरोपियन यूरो १ को खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ १० पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा, स्वीस फ्रर्याङ्क १ को खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २७ पैसा तोकिएको छ । 

    यसैगरी चाइनिज युआन १ को खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७५ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ७१ पैसा र बिक्री दर ३२ रुपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकका अनुसार बहराइन दिनार १ को खरिद दर ३१५ रुपैयाँ ९० पैसा र बिक्री दर ३१७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार १ को खरिद दर ३९५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९७ रुपैयाँ ८८ पैसा तोकिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend