आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

साताका उत्कृष्ट सात तस्बिर

साताका उत्कृष्ट सात तस्बिर

१. लगातारको वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित कच्ची सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै चालक । 

kathe pul.jpg

२. कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ६ माल्कोट जोड्ने रहगाडमा रहेको झोलुुङ्गेपुल बाढीले बगाएपछि जोखिम मोलेर काठेसाँघु तर्दै स्थानीयवासी । 

bus check.jpg
३. पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालित यात्रुवाहक बसमा भाडादर र स्वास्थ्य मापदण्ड जाँच गर्दै ट्राफिक प्रहरी ।

pokhara fewatal.jpg
४. पोखराको फेवातालमा आइतबार साँझ पख देखिएको बत्तीको झिलिमिलि दृश्य । 

mahakali swimming.JPG
५.महाकाली नदीमा स्नान गर्न पुगेका भीमदत्त नगरपालिकाका किशोर टयुबमा चढेर  मनोरञ्जन लिँदै । 

bchera.jpg
६.शुक्लाफाटाँ नगरपालिका वडा नं ७ नजिकको सामुदायिक वनमा जुरेली चराका गुँडमा रहेका बच्चा (बचेरा) । 

machha marna jadai.jpg
७.सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित कोशी नदीको पलारमा आफ्नो जीविका चलाउन माछा मार्नको लागि जालोसहित जाँदै एक व्यक्ति  । 

(हामीले यी तस्बिरहरु राससबाट लिएका हौँ । )

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend