logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

    स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित

    2.1K
    Shares

    काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिककाे मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ । 

    नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याट्रिक गर्दा फिल फोडेनले एक गोल गरे ।

    जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ । उसको २५ खेलबाट ६३ अंक रहेको छ । पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ  ।

    तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend