काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।