logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता ध्वनि मतले पारित

    प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता ध्वनि मतले पारित

    2.7K
    Shares

    काठमाडौँ । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

    सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । अन्ततः लामो बहस र विवादपछि आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै उक्त सम्झौता पारित भएको हो ।

    अब प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend