logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने रोहित

    एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने रोहित

    2K
    Shares

    काठमाडौं । रोहितकुमार पौडेल एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।
    कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजी विरुद्धको खेलमा ब्याटिङ गरिरहेका रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडेका हुन् ।

    ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएका थिए । तर त्यो कीर्तिमानलाई रोहितले १६ खेलमा नै तोडेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend