बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कञ्चनपुर समाजवादीका जिल्ला उपाध्यक्ष नेकपा एमालेमा फर्किए

कञ्चनपुर समाजवादीका जिल्ला उपाध्यक्ष नेकपा एमालेमा फर्किए

धनगढी । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् । एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन् ।

कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend