logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • कञ्चनपुर समाजवादीका जिल्ला उपाध्यक्ष नेकपा एमालेमा फर्किए

    कञ्चनपुर समाजवादीका जिल्ला उपाध्यक्ष नेकपा एमालेमा फर्किए

    10.8K
    Shares

    धनगढी । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् । एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन् ।

    कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend