logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हालसम्म ४५ लाख २२ हजार मतपत्र छपाइ सकियो, अझै छपाइ कार्य जारी

    हालसम्म ४५ लाख २२ हजार मतपत्र छपाइ सकियो, अझै छपाइ कार्य जारी

    6.9K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले हालसम्म ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको जनाएको छ । आयोगको सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ भइसकेको जानकारी दिए ।

    उनले भने, ‘छपाइ कार्य जारी छ । आयोग निर्वाचनलाई निष्पक्ष बनाउन लागि परेको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend