बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार स्थानीय तह घोषणा पत्रबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend