सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

राष्ट्रिय सभाका सदस्य दाहालले लिए पद तथा गोपनियताको सपथ

राष्ट्रिय सभाका सदस्य दाहालले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । आज (मंगलबार) राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend