logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु, ७ जना घाइते

    ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु, ७ जना घाइते

    3.9K
    Shares

    ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

    दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेका प्रहरीहरु रहेको जनाइएको छ ।

    घटनाको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले बताए । उनले आफू उद्धार कार्यमा व्यस्त रहेकोले बाँकी विवरण आउन समय लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend