बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अन्ततः कमल थापा सुर्य चिन्ह लिएर चुनाव लड्ने भए

अन्ततः कमल थापा सुर्य चिन्ह लिएर चुनाव लड्ने भए

काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ ।
वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो । कमल थापाले यसको जानकारी ट्विटमार्फत् दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend