बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बाँकेमा ब्राउन सुगरसहित एक जना पक्राउ

बाँकेमा ब्राउन सुगरसहित एक जना पक्राउ

बाँके । बाँकेमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

प्रहरीले चेक गर्ने क्रममा केसीको साथबाट ८० ग्राम ब्राउन सुगर फेला पारेको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend