logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • थप १९ जनामा कोरोना संक्रमण, २९ जना संक्रमणमुक्त

    थप १९ जनामा कोरोना संक्रमण, २९ जना संक्रमणमुक्त

    4.9K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह९प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल देशभर ५२० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend