logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले भित्र धेरै इमान्दार नेता नेतृत्वको बन्दी भएका छन्: अध्यक्ष प्रचण्ड

    एमाले भित्र धेरै इमान्दार नेता नेतृत्वको बन्दी भएका छन्: अध्यक्ष प्रचण्ड

    5.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको तर नेतृत्वको बन्दी भएको बताएका छन् । आज (बिहीबार) आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    आजको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर गरे ।

    ‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भने, ‘एमालेभित्र तीन वर्ष हेर्‍यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend