logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • भूमिसुधार गर्न मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी छ: नेता खनाल

    भूमिसुधार गर्न मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी छ: नेता खनाल

    7.5K
    Shares

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको दाबी गरेका छन् । बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।

    उनले मापन गर्ने प्रक्रियामा विकाश हुँदै गएको भएपनि मापन प्रक्रिया अझै अत्याधुनिक प्रविधिबाट हुन नसकेको बताए । पूर्व प्रधानमन्त्री खनालले नयाँ भूमिसुधार गर्न जरुरी रहेको भन्दै मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी रहेको बताए ।

    पूर्व प्रधानमन्त्री खनालले देशले अत्याधुनिक प्रविधि भित्राएर नयाँ उचाईबाट मापन प्रणाली बिस्तार गर्नुपर्नेमा जोड दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend