logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • सुनसरीमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु

    सुनसरीमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु

    5.5K
    Shares

    काठमाडौं । सुनसरीमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सवारीसाधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।

    गए राति करिब साढे १० बजे नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    सवारीसाधनसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend