logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • शिकारीले चलाएको गोली लागेर एक जनाको मृत्यु

    शिकारीले चलाएको गोली लागेर एक जनाको मृत्यु

    7.3K
    Shares

    काठमाडौं । बारामा गएराति गोली लागेर एक जनाको मृत्यु भएको छ । जितपुर सिमरा उप–महानगरपालिका–१६, धर्मनगर स्थित बालगंगा नदीमा शिकारीले चलाएको गोली लागेर २८ वर्षीय सागर सिंजालीको मृत्यु भएको हो ।

    घाइते सिंजालीको उद्धार गरेर स्थानीयले वीरगञ्जस्थित बयोधा अस्पताल पुर्याएका थिए । त्यही उपचारका क्रममा उनको बिहीबार निधन भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend