logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जाँदै

    कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जाँदै

    7.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही जाने भएका छन् । भोली (शनिबार) नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लागेका हुन् ।

    आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका–२, कवडहल प्राङ्गणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend